बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङमा ३ दिने योग शिविर संचालन

बागलुङ, ३१ जेठ – स्वास्थ्य जीवन अभियान भन्ने नाराका साथ बागलुङमा तीन दिने वृहत योग शिविर संचालन गरिएको छ । बिहिवार देखि शुरु भएको शिविर शनिवार सम्म चल्ने बताइएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास...

योजनाहरु दीर्घकालीन हुनुपर्छ : मन्त्री अर्याल

स्याङजा ,३१ जेठ – भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले सरकार जग्गाको बढीभन्दा बढी उपयोग गर्ने नीति अनुसार अगाडि बढेको दावी गरेकी छन् । उनले जग्गा बाँझो राखेर सम्मृद्धि प्राप्त नहुनेमा...

दलित समुदायलाई कुखुराको चल्ला

स्याङजा,३१ जेठ – वालिङ नगरपालिका १ नम्बर वडा कार्यालयले दलित लक्षित कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको छ । वडा भित्र रहेका ५० जना दलित समुदायलाई आत्मनिर्भर बन्न प्रेरीत गर्ने उदेश्यले चल्ला वितरण गरिएको...

पदयात्रा मार्ग,नहर सरसफाई र बृक्षरोपण रोजगार दिँदै महानगर

पोखरा, ३१ जेठ –  पोखरा महानगरपालिकाले खासै प्रतिफल नदिएको भन्दै आलोचित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु गर्ने घोषणा गर्दै बेरोजगारहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । महानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका बेरोजगारहरुलाई सूचिकृत...

गाैदी खाेलाको जोखिममा केन्द्रिय प्रसारण लाईनको पाेल

गलकोट,३० जेठ – गलकाेटमा गाैदी खाेलाले केन्द्रिय प्रसारण लाईनकाे पाेललाई जाेखिममा पारेकाे छ । निरन्तरकाे बर्षातका कारण नरेठाटिमा गाैदी खाेलाकाे छेउमा गाडिएकाे पाेलकाे वरपरबाट खाेलाले कटान गरेपछि जाेखिम बढेर गएकाे गलकाेट नगरपालिका २ का...

बागलुङ नगरको प्राथमिकता : पूर्वाधार, आर्थिक र सामाजिक विकास

पूर्वाधार विकास ः – यो अवधिमा लामो समयदेखि निर्माणको पर्खाइमा रहेको बृहत्तर बागलुङ बसपार्क निर्माणको काम सुरु गरिएको छ । – बागलुङ नगरपालिका– १ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका – १ पाङ अदुवावारी जोड्ने सम्भवत एसियाकै सबैभन्दा लामो...

रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने सहिद मार्ग चौडा पारिने

बागलुङ, ३० जेठ – सशष्त्र द्वन्द्वकालमा श्रमदानबाट ट्रयाक खोलिएको ताराखोला जाने सडक तीन तहको बजेटबाट चौडा भएको छ । काठेखोला गाउँपालिकाको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने ५० किमी लामो यो सडक चालु बर्ष स्तरोन्नती गरेर बाह्रै...

तमानखोलाका स्वास्थ्य चौकीहरुमा छिट्टै ल्याव र एक्स-रे सेवा उपलब्ध हुने

तमान,३० जेठ – तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल रहेको भन्दै जनताले स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने सेवा सुविधालाई प्रभावकारि र गुणस्तरिय बनाउन गाँउपालिका प्रयत्नशिल रहेको बताए । तमान स्वास्थ्यचौकी तमानखोला...

टोलका समस्या मिलेर हल गरौं : प्रनाउ शाह

पोखरा, २९ जेठ – पोखरा महानगरपालिका वडा नं. ८ मा गठन भएको सामुदायिक प्रहरी सेवाकेन्द्रको आयोजनामा भएको छलफलका क्रमका वैदाम प्रहरी चौकीका प्रमुख प्रनाउ कोमल शाहले टोलको समस्या टोलबासी संगै मिलेर गर्ने वताएका छन्...

फेदीखोलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

स्याङ्जा, ३० जेठ – स्याङ्जाको फेदीखोला गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना बमोजिम उक्त कार्यक्रमले पहिलो चरणमा बेरोजगारमा सुचिकृत ५७ जना ब्यक्तिलाई सडक मर्मत...

-->