बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निर्माण सामाग्री अभावले फुर्सेखोला ट्रस्टपुलको काम ठप्प

पोखरा, ३० जेठ- पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुल निर्माण सामाग्रीको अभावले निर्माणकार्य ठप्प भएको छ । पोखरा महानगरपालिका तथा एस.डब्लु.ए.पि नेपालको सहयोगमा निर्माणाधिन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिद्धारा गर्ने...

अन्नपूर्ण प्रथम हिमाल र यसको आधार शिविर ओझेलमा

म्याग्दी, २९ जेठ – म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल र यसको आधार शिविर ओझेलमा परेको छ। विश्वको दशौँ र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल सन् १९५० को जुन ३ मा...

अहिंसावादी रेडियो पर्वतमा आगालागी,विद्युतीय सामाग्री नस्ट

पर्वत,२९ जेठ – पर्वतको अहिंसावादी रेडियो पर्वतमा १०३.६ मेगाहर्जको कार्यालयमा मंगलवार राती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत...

मुस्ताङ छुसाङ पाटनमा यार्सा टिप्न गएका युवककाे लेक लागेर मृत्यु

जोमसोम, २८ जेठ – यार्सागुम्बा टिप्न मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ लेकमा पुगेका दुई युवामध्ये एकजनाको लेक लागेर पाटनमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा गोर्खा धार्चे गाउँपालिका–४ घर भएका...

जब यातायात मन्त्री महासेठ गाडीसहित आफैं खोलामा फसे…

स्याङ्जा, २८ जेठ – पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा. २ झ...

कफि बिया एन्ड रेस्टुरेन्टको राजेस र करिस्माले उद्घाटन गर्ने

पोखरा,२८ जेठ – पोखरामा रहेको कफि बिया एण्ड रेस्टुरेन्टको महानायक राजेस हमाल र  अभिनेत्री करिस्मा मानन्धरले औपचारिक उद्घाटन गर्ने भएका छन् । जेठ २९ गते उनिहरु द्वारा औपचारिक उद्घाटन गरिने संचालकले जनाएका छन् । सोमबार...

बागलुङमा दानमुठीबाट ७ करोडको मन्दिर

बागलुङ,२८ जेठ -दानमुठीबाट संकलित ७ करोड रुपैयाँ लगानी गरेर बागलुङ नगरको कुँडुलेमा एक कलात्मक मन्दिर निर्माण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले फेदीमा तिरुपति बालाजीको मन्दिर निर्माण गरिएको हो ।...

गण्डकी प्रदेशको बजेट अधिवेशनमा नियमापत्तिको प्रतिष्पर्धा

पोखरा,२८ जेठ – गण्डकी प्रदेशको बजेट अधिवेशनमा पहिलोपटक प्रदेशसभा सदस्यले नियमापत्ति जनाएका छन् । सरकारले गत शुक्रबार पेश गरेको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम माथि छलफल गर्ने र पारित गर्ने सोमबारको...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा, २८ जेठ – सत्तारुढ दलका दुईजना प्रदेशसभा सदस्य आशा कोईराला र उपसभामुख सिर्जना शर्मा सोमबारको प्रदेशसभा बैठकमा उपस्थित नभएतापनि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले...

वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

स्याङ्जा, २७ जेठ – वालिङमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । यातायात व्यावसायी, सवारिचालक एवं सर्वसाधारण लाई ट्राफिक नियमका साथै सड्क दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून...

-->