पोखरा,२५ जेठ -कास्की , मनाङ र स्याङजामा विभिन्न घटनामा तीन जनाको ज्यान गएको छ । पोखरा महानरपालिका-११ फुलबारीमा करेण्ट लागेर १८ वर्षीय प्रबिण नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । ईन्द्र प्रसाद पाठकको निर्माणधीन...
वडाको भवन बनाउन बिहुँका हरिशचन्द्र कँडेलले दिए निशुल्क जग्गा
बागलुङ, २५ जेठ – बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी हरिशचन्द्र कँडेलले निशुल्क जग्गा उपलव्ध गराएका छन् । काठेखोला–६ बिहुँमा रहेको एक रोपनी जग्गा कँडेलले वडा कार्यालय...
टिभीएसको नयाँ ब्राण्ड बागलुङ बजारमा
बागलुङ, २५ जेठ – टिभीएस अपाचे मोटरसाईकलको नयाँ ब्राण्ड बजारमा आएको छ । गण्डकी प्रदेशमै पहिलो पटक बागलुङ भगवती ट्रेडर्सले टिभीएस अपाचे ३१० सिसिको मोटरसाईकल बजारमा ल्याएको हो ।
७ लाख ७९ हजार ९ सय मुल्य...
गीतजस्तै नारा, बग्रेल्ती सपना ! पुराना हटे, नयाँ थपिए
पोखरा, २५ जेठ – गण्डकी प्रदेश सरकारले गीतजस्तै नारा र १०.२ प्रतिशत आर्थिक बृद्धिको लक्ष्यसहित आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले लिएको अािर्थक बृद्धिको लक्ष्य संघीय सरकारको...
कुश्माको पाङलाई नमुना कृषि गाउँ बनाईदै
पर्वत,२४ जेठ – जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले...
बिहुँमा कृषिजन्य उत्पादन बिक्रीबाट ४ करोड भित्रियो
बागलुङ, २३ जेठ – जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँका किसानले चालु आर्थिक बर्षमा कृषिजन्य उत्पादन बिक्री गरेर झण्डै चार करोड रुपैयाँ गाउँ भित्राएका छन् । दुध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रा लगायतका कृषिजन्य उत्पादनको बिक्रीबाट चालु...
ताराखोलामा सार्वजनिक सुनुवाई :बजेटको कार्यान्वयनमा ढिला सुस्ति गरेको आरोप
बागलुङ, २४ जेठ –शुसाशन र पारदर्शीताका लागि भन्दै जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले सम्पादन गरेका कामका बिषयमा सार्वजनिक सुनुवाई गरीएको हो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले...
१० महिनामा २ करोड ३४ लाख राजस्व संकलन
बागलुङ,२३ जेठ – बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा २ करोड ३४ लाख ८३ हजार २ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।नगरपालिकाले चालू आ.व. २०७५÷०७६ मा रु. ४ करोड रुपैयाँ राजस्व...
बेरोजगार युवालाई बेमौसमी खेती तालिम
पर्वत,२३जेठ – बेरोजगार युवालाई स्वरोजार बनाउने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहमा बेमौसमी तरकारी खेती तालिम प्रदान गरिएको छ । बेमौसमी तरकारी खेती गर्दा मनग्य फाईदा हुने भएकाले युवाहरुलाई रोजगार उन्मुख बनाउन यस्तो तालिम आयोजना...
बागलुङको स्थानीय तहलाई करिब दुई अरब अनुदान
बागलुङ,२२ जेठ – बागलुङका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संघीय सरकारबाट करिब साढे दुई अबर अनुदान पाउने भएका छन् ।अर्थमन्त्रालयले सोमबार अन्तरसरकारी वित्तीय हस्तान्तरण शिर्षकमा देशभरका स्थानीय तहहरुले पाउन अनुदान...