पर्वत,२० जेठ -पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक...
गलकोट,१९ जेठ – गलकोट नगरपालिका वडा नम्बर ५, टेउवामा अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागि तयारी तीव्र पारिएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला सञ्चालनकोलागि पूर्वाधार तयारीको काम अघि बढाएको हो । देश विदेशका मूर्तिकार...
तनहुँ,१९ जेठ -न्यायपरिषदले तनहुँका तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरूद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिस गरेपछि जिल्ला न्यायाधीशबाट...
बागलुङ, १९ जेठ – प्रथम डम्बर संस्कृति राष्ट्रिय पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । संस्कृतीक तथा धार्मिक क्षेत्रमा पु¥याएको योगदान स्वरुप गुरुङलाई राधाकृष्ण मन्दिर सेवा समिती अन्र्तगत डम्बर स्मृति...