बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

म्याग्दी २७ जेठ –  म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि वस्ती संरक्षण आयोजना शुरु भएको छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजना काँस्कीको ५० लाखको...

कृषकलाई निशुल्क ऋण उपलब्ध गराउन कांग्रेस र नयाँशक्तिको माग

पोखरा, २७ जेठ – सरकारले शुक्रबार प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालले ८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस र नयाँ शक्तिको...

नीति तथा कार्यक्रम : छहारीमा बसेर सुन्ने गीतजस्तो

पोखरा, २७ जेठ – शुक्रबार प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमबारे आईतबारदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमजस्तै सत्तापक्षले बचाउ र...

पोखरामा अर्गानिक हाटबजार

पोखरा,२६ जेठ -पोखरा महानगरपालिका वडा नम्बर  १९ ले किसानको मागलाई मध्यनजर गर्दै आफ्नो वडा र १६ नम्बर वडाका बासिन्दा द्वारा उत्पादित अर्गानिक तरकारी र वडा बाट प्रदान गरिएका तालिमबाट सिकेका सीप प्रयोग गरि निर्माण...

फेवाताल संरक्षणको मुद्दा : संरचना हटाउन अदालतले रोक्यो

पोखरा, २६ जेठ – फेवाताल किनाराको ६५ मिटर मापडण्डभित्रका संरचना हटाउने विषय ‘फलामको च्यूरा’ बन्ने छाँट देखिएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यतासँगै मापडण्डभित्रका संरचना हटाउन १५ दिने ‘कर्मकाण्डी’ सूचना जारी गरेको...

स्थानीय न्यायिक समितिलाई प्रारम्भिक अदालतको मान्यता दिनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा,२६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका सबै संरचनामा संघीयता प्रणाली लागु भएपनि न्यायिक क्षेत्रमा लागू हुन नसक्नु दुःखद भएको बताए । ‘सबै संघसस्था संघीय प्रणालीमा गैसके ,तर न्यायीक क्षेत्र एकात्मक प्रणालीमा...

महानगरको सहयोगमा कस्टम हायरिङ केन्द्र सञ्चालनमा

पोखरा, २६ जेठ- पोखरा महानगरपालिकाको मेयर प्रविधीमैत्री कृषि परियोजना अन्तर्गत पोखरा २७ तालचोकमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा आएको छ । लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाले सञ्चालन गर्ने कस्टम हायरिङ सेन्टरको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले...

कृषि र पशु सेवा प्रविधीक राख्न वडाले पहल गर्ने

पोखरा,२६ जेठ – बाख्रा पालनको लागी पकेट क्षेत्र मानिएको पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा कृषि र पशु सेवा प्राविधीक राख्नका लागी वडाले पहल गर्ने भएको छ । वडाका अध्यक्ष सिम गुरुङले मौजा गाउ...

माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा

पोखरा,२६ जेठ -पोखराको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउण्ट कैलाश होटलको लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याएका हुन् । ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले...

नीति तथा कार्यक्रममा नयाँ कुरा लेख्नै मन लागेन : मुख्यमन्त्री गुरुङ

पोखरा, २६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको स्वीकारेका छन् । ‘पोहोरको राम्रा काम केही गर्न सकेको छैन’, शनिबार पोखरामा नेपाल उद्योग...

-->