बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

पोखरा/२०८० जेठमा पोखरा महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने नाममा वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रूपैयाँ पठाएको घटनाले निकै चर्चा पायो । महानगरले फोहोरमैला प्रशोधन केन्द्रका लागि...

म्याग्दीकी सीमा पुनले पाइन आमाको नामबाट नागरिकता

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित रहेकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ वर्षीया सीमा पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा...

आधारभूत अस्पतालको भवन मात्रै ठडियो, सेवामा कमजोर

बागलुङ/करोडौं लगानी गरेर काठेखोला गाउँपालिका वडा नं. ५ मा गतवर्ष आधारभूत अस्पताल निर्माण भयो । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भवनको उद्घाटन गरे । तर यो भवन अपायकमा पर्दा बिरामीको प्राथमिकतामा पर्न छाडेको छ । मध्यपहाडी...

बिरुवा गाउँपालिकामा विद्यार्थी खाजामा पाँच रुपैयाँ अनुदान

स्याङ्जा/  जिल्लाको बिरुवा गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा प्रति विद्यार्थी प्रति दिन पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । पालिकाले गाउँपालिका भित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थीलाई दिवा खाजामा सहयोग गरेको हो...

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा/ नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक...

महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

पोखरा/ तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतनामुलक कार्यक्रममा १० थान डष्टविन र...

गण्डकीमा महिला मतदाता बढी

पोखरा / आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको...

चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत भएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन्...

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

पोखरा/आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना...

शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ कोइरालालाई

पोखरा/नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरीआइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसइई २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एसएलसी परीक्षा–२०८१मा...

-->