पोखरा/नेपाली काँग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास लामिछानले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा गण्डकीका चार जिल्ला सभापति देखिएका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा बहुमत पु¥याउन नदिन संस्थापन पक्षबाट प्रतिनिधिहरूलाई दबाब सिर्जना गरेपनि...