पोखरा/तामाको तार बेचेर खाएको आरोपमा अख्तियारले तत्कालीन केन्द्रप्रमुख, स्टोरप्रमुख र कान्तिपुर सेक्युरिटी प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ । मंगलबार अख्तियारले नेपाल विद्युत प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद...
मुस्ताङ/ अत्याधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणको काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर–दक्षिण...
पोखरा/ थकाली सेवा समिति नेपालको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित भएकी छिन् । पोखरामा सम्पन्न चौधौ अधिवेशनले तुलाचनसहित २७ केन्द्रिय सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो । तुलाचन थकाली महिलाहरुको उत्थान र विकासमा अंग्रणी एवं...
पोखरा/शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा भएको तीन जनाको हत्या मध्ये महिलाको समेत पहिचान खुलेको छ । शनिबार विहान शुक्लागण्डकी नगरपालिका–५ जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा मृत फेला परेकी महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी...
पोखरा/नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)ले गोर्खा जेल ब्रेकर उमा भुजेल ‘सिलु’सहितका नेताहरुलाई आउँदो चुनावमा गोर्खाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी थालेको छ । नेकपाले उमालाई १ नम्बरमा राख्दै गोर्खा क्षेत्र...