बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

म्याग्दीमा २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

म्याग्दी/ भूकम्पबाट सधैं सतर्क रहनुपर्ने म्याग्दीमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको अवसरमा सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना...

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

म्याग्दी/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा...

कास्कीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा / आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा...

नवलपुरमा योग तथा जीवनशैली सम्बन्धी जनचेतना

नवलपुर/एघारौँ राष्ट्रिय योग दिवसका अवसरमा नवलपुर जिल्लामा पनि जिल्लाव्यापी रूपमा योग तथा जीवनशैली सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सम्पन्न भएका छन् । पतञ्जलि योग समिति नवलपुरको आयोजनामा नवलपुर जिल्लाको पूर्व गैंडाकोट हर्कपुर कृष्ण मन्दिर, कावासोतीको शहीद...

पारदर्शीतामार्फत् मानवसेवा आश्रम व्यवस्थित बनाउने लक्ष्य

बागलुङ/मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमका बीच आश्रमले आर्थिक वर्षभरी गरेको कामको समीक्षा समेत गरेको हो । आश्रमले गत आ.व.मा १ करोड १३ लाख...

गण्डकीलाई महामन्त्रीदेखि प्रवक्ता

पोखरा/१४ औँ महाधिवेशनमा कांग्रेसको नेतृत्वमा भिडेका शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीका उम्मेदवार बनेका नेता अहिले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । बिहिबार बिहान सम्पन्न कांग्रेसको दोश्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा निर्वाचित भएका छन । उनी...

चुनाव सफल पारौं, विसंगतिविरुद्ध अभियान छेडौं : राष्ट्रपति

बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले राज्यलाई सुशासन युक्त बनाउने जनशक्ति चाहिएको बताएका छन् । उनले जनआकांक्षा अनुसारको काम गर्न सक्ने जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुनेसमेत बताए । बागलुङ नगरपालिका वडा नं. १३ स्थित त्रिभुवन माविको...

राष्ट्रपति पौडेल बागलुङमा, निर्वाचन सफल बनाउन आग्रह

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्ने बताएका छन । त्रिभुवन माध्यमिक विद्यालय बलेवाको हिरक जयन्ती मुख्य समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित...

पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड मर्मत सुरु

पर्वत/ पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको...

गण्डकीमा मनाङबाहेकका जिल्लामा प्रसूति शल्यक्रिया सेवा

पोखरा/हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा...

-->