पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा...
बागलुङ/रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा निर्वाचित भएका छन् । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मन्दिर व्यवस्थापन समितिको २० औं साधारण सभा तथा १० औं अधिवेशनले प्रपन्नाचार्यको अध्यक्षतामा ११...
म्याग्दी/जलविद्युत निर्माण कम्पनीले सहमति अनुसारको काम नगरेको भन्दै म्याग्दीमा जनप्रतिनिधिसहितको टोलीले निर्माणकार्य नै ठप्प पारेका छन । बिहीबार निर्माणस्थल पुगेका उनीहरुले विभिन्न सवारी उपकरणको चाबी नियन्त्रणमा लिएका हुन् । त्यहाँ सहभागी गण्डकी प्रदेशसभा सदस्य तथा...
पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...
तनहुँ/भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको...