पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधवारदेखि सुविधासम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शैय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग...
पोखरा / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गण्डकीमा २ जनाको उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी दर्ता गर्नेमा शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा रहेका छन् । गण्डकीमा अन्यतर्फ तत्कालीन...
स्याङ्जा/पुतलीबजार नगरपालिका–१ मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिकासंग सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रथम खुमा अर्याल...
पोखरा / कामना सेवा विकास बैंकले कास्कीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ...