बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लक्ष्मी माविमा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो...

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

बागलुङ/बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि उनीहरुले गाउँमा किवी खेती थालेको ५ बर्ष भयो । अहिले ताराखोला गाउँपालिका वडा नंं ३ को हिला स्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्द भएका किसानको बारीभरी...

पोखराका ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा सुरु

पोखरा/पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरामा आगमी ६ महिना भित्र पहिलो चरणमा पोखरामा भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने गरी...

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बागलुङ / बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र...

लक्ष्मी मावि मा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाँको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ । लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन...

हेड्स नेपालद्वारा विपन्न परिवारका विद्यार्थीलाई सहयोग

पोखरा/परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरीब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोलालगायतका शैक्षिक सामग्री सहयोग गरिरहेको छ । संस्थाले पुस महिनामा मात्र तनहुँ,...

घरायसी दुर्घटनादेखि ठुला विपद् व्यवस्थापन सिकाउँदै

पर्वत/सशस्त्र प्रहरी बलको नं. २५ गण हेडक्वार्टर चण्डिका गणका इन्स्पेक्टर रामचन्द्र खड्का आइतबार विद्यार्थीको माझमा थिए । वरिपरि विद्यार्थी अनि बिचमा उभिएर ‘डेमो’ सहित विपद्बाट जोगिने उपायका बारेमा सिकाउँदै थिए । ‘घाँटीमा खाने कुरा...

विद्यालय सुधार्ने जिम्मेवारी समुदायको पनि हो : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी समुदायको पनि रहेको बताएका छन । श्रेष्ठले...

सामाजिक विकास तथा कृषि समितिको बैठकमा विधेयकमाथि छलफल

पोखरा / जेन जी आन्दोलनपछि गण्डकी प्रदेश सभाका संसदीय समिति सक्रिय हुन थालेका छन् । यसैक्रममा प्रदेश सभामा सामाजिक विकास तथा कृषि समितिको बैठक रामघाटस्थित प्रदेश सभा सचिवालयको बैठक कक्षमा सोमबार सम्पन्न भएको छ...

गणेश मावि ४५ औं वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवासीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविको ४५ औं वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय...

-->