बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एफएनजे बागलुङलाई सृजना केसी महतो स्मृति सम्मान

बागलुङ/बागलुङ जेसीजले नेपाल पत्रकार महासंघ (एफएनजे) बागलुङ शाखालाई सम्मान गरेको छ । जेसीजमा स्थापित सृजना केसी महतो स्मृति कोषबाट महासंघ सम्मानित भएको हो । बागलुङ जेसीजको ४८ औं पदस्थापन तथा सम्मान समारोहमा आयोजित कार्यक्रममा नेपाल...

पोखरा जेसिज वर्ष २०२६ को पदस्थापना

पोखरा/ पोखरा जेसिज वर्ष २०२६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। पोखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीको पदस्थापना सँगै जेसिज वर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारीलाई बर्ष २०२५...

त्रिवेणीमा कलेजमा स्नातक तहका पहिलो बर्षका विद्यार्थीलाई स्वागत

पोखरा/ त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले स्नातक तहका नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र...

मेयरमा हारेकादेखि वडा सदस्यसम्म

पोखरा/नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा पोखरा महानगरपालिकाको मेयरमा पराजितदेखि बहालवाला वडा सदस्यसम्म समेटिएका छन । तीन प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा शनिबार उम्मेदवारको नाम सिफारिस गरिएको...

वैकल्पिक पार्टीमा पुरानै नेताको प्रवेश

पोखरा/नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्वभौतिकमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा...

आदर्श संचार सहकारीको १९ औं वार्षिक साधारणसभा

बागलुङ/आदर्श संचार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा खराव कर्जा असुलीमा सक्रियता बढाउने, कालोसूचिमा परेकाहरुलाई कारवाहीको प्रकृयामा लैजाने र ठूला बचतकर्ताहरु घटाएर साना बचतकर्ता बढाउने लक्ष्य राखिएको...

त्रिभुवन मावि पैयुँपाटाको हिरक जयन्ती मनाइने

बागलुङ/बागलुङ नगरपालिका–१३ मा रहेको त्रिभुवन मावि पैयुँपाटाले आफ्नो स्थापनाको ७५ वर्ष पुगेको अबसरमा हिरक जयन्ती मनाउने तयारी गरेको छ । पुस २६ गतेदेखिनै विभिन्न कार्यक्रम गरेर माघ १ गते मुल समारोह गर्ने लक्ष्य आयोजकले...

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ /मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन्...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी/  म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– गुर्जाघाट हुदै...

कांग्रेस नेता खड्कासहित कांग्रेस र एमालेका नेता कार्यकर्ता रास्वपा प्रवेश

पोखरा / कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शनिवार पोखरामा आयोजित रास्वपाको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश...

-->