बागलुङ/नवरत्न बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा मेजर तेजबहादुर खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । संस्थाको १५ औँ साधारण सभाले खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा प्रेमबहादुर क्षेत्री,...
तस्बिर : सिर्जना पन्त बागलुङ/जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । पत्रकारसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ आचार्यले हुँदै आएका कामलाई चुस्त बनाउँदै आवश्यक काममा...
पोखरा/नेपाली कांग्रेसको विवादमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केहि पनि नबोल्ने’ बताएका छन । तर, शनिबार उनी काठमाण्डौ जाँदैछन । आइतबारदेखि भने विशेष महाधिवेशन पक्षधरले महाधिवेशन भन्दै भृकुटीमण्डपको हल बुक गरेका छन । विशेष महाधिवेशन सञ्चार...
बागलुङ/जिल्लाको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातीरोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक खोजपड्ताल...