बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ल्होसार सबैको सामुहिक पर्व हो : मेयर आचार्य

लेखनाथ/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्होसार आम नेपालीको सामुहिक पर्व भएको बताएका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३० को शिसुवामा रहेको सुर्य मुखी तमु समाजले मंगलवार राखेको ल्होसार पर्वको उद्घाटन गर्दै यो पर्व...

प्रगति सहकारीको कारोबार ८४ करोडभन्दा बढी

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले चालु आर्थिक वर्ष २०८१–०८२ मा ८४ करोडभन्दा बढीको कारोबार गरेको छ । मंगलबार सम्पन्न संस्थाको १९ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ८४ करोड...

परम्परा र संस्कृति भुल्नु हुँदैन : शेरचन

बागलुङ/गण्डकी प्रदेश सभाका सदस्य जित शेरचनले परम्परा र संस्कृति भुल्न नहुने बताएका छन् । बडिगाड गाँउपालिका वडा नं. ९ को बल्घास युवा एकता क्लबको सातौं वार्षिकोत्सवको अवसरमा बोल्दै शेरचनले विकासले खुशी थपिदिएर मात्रै नहुने...

मुक्तिनाथ-तेताङ सडक विस्तारले स्थानीयको यात्रा सहज बनाउँदै

मुस्ताङ/ प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालु...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा/ तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज...

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

पोखरा/पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था लि.ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास कार्यालय विरौटाबाट ५०...

पोखरा सडक महोत्सवमा वेटर/वेट्रेस दौड र सडकमै बहस

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटर बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका...

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन

पोखरा/ माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन...

हतारमा रहेका कुलमानलाई होटल संघको ध्यानाकर्षण

पोखरा/होटल संघ पोखरा नेपालले फेवातालको संरक्षणका लागि बजेट विनियोजन गर्न उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साह समूहबीच एकता हुँदा छुटेका कुलमानलाई संघले...

९ जनालाई बेनी नगरपालिकाको सम्मान

म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, उपभोक्ता समिति, टोल विकास संस्था, कार्यसम्पादन गर्ने कर्मचारी, करदाता तथा...

-->