बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महोत्सव पुस २९ देखि

पोखरा/युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सवको चौधौ संस्करण यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने भएकोे छ । आयोजक क्लबले बुधवार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिएको हो । ‘युवाको...

नयाँ वर्षमा विकट गूर्जा गाउँलाई सडक उपहार

म्याग्दी/जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ आगामी २०८३ सालको पहिलो महिनामै सडक सञ्जालमा जोडिने भएको छ । स्थानीय नयाँ वर्ष नयाँ आशा बोकेर बसेका छन् । प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको सदरमुकाम बेनीबाट...

बागलुङ नगरका स्वास्थ्य संस्थालाई लाखौंका सामाग्री वितरण

बागलुङ/बागलुङ नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा लाखौंका उपकरण, सामाग्री र सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन...

भूमि आयोग कास्कीका तत्कालिन अध्यक्ष पाेखरेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा/ नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालिन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । पोखरेल नेपाली कम्युनिष्ट पार्टीका स्थानीय...

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा बुधवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना...

त्रिभुवन माविको महायज्ञमा झण्डै ३ करोड संकलन

बागलुङ/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभुवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै ३ करोड रकम संकलन भएको छ । विद्यालयले सोमबार आम्दानी खर्च सार्वजनिक गर्दै महायज्ञमा २ करोड...

मापसेले गण्डकीमा एक महिनामा २ को मृत्यु, ३ घाइते

पोखरा/मादक पदार्थ सेवन गरि सवारी चलाउँदा गएको मंसिर महिनामा गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजानिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा देशभर ६ जनाको मृत्यु...

नवौँ वालिङ महोत्सव माघ १४ बाट

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ गतेदेखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ । वालिङ खेलमैदानमा सञ्चालन हुने वालिङ महोत्सव गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको रूपमा...

बोट रेसमा प्रथमलाई खसी, दोश्रोलाई बोका, तेश्रोलाई भाले

पोखरा/रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी...

गण्डकीबाट राष्ट्रपतिको छोरीको समानुपातिकमा सिफारिस

पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारी विवादित बन्न पुगेको छ । मंगलबार गण्डकी प्रदेशले ११ जनाको नाम सिफारिस गरेको विषयले गण्डकीको कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी...

-->