सुन्तला टिपेपश्चात ल्याउँदै भूवानी सुवेदीसँगै नवराज सुवेदी । काठमाडौं लैजान के्रटमा छुट्याएर राखिदै । तस्वीर : ढोरपाटन
पोखरा/कृस्तीका भूवानी प्रसाद सुवेदी यतिबेला सुन्तला टिप्नमा व्यस्त छन् । नवराज सुवेदीको बारीमा उनी सुन्तला टिपिरहेका छन् ।...
वृद्धभत्ता नै सहारा एकेडमीलाई
पोखरा/फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई मानिसहरुले विभिन्न तरिकाले सहयोग गर्न लालायित छन् । पछिल्लो समय एक जना ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय...
लुम्बिनी आवासीय माविको ३० औं वार्षिकोत्सव
नवलपुर / जिल्लाको सदरमुकाम कावासोती–२ लुम्बिनी चोकस्थित लुम्बिनी आवासीय माविको ३० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा २५ वर्ष विद्यालयमा सेवा गरेका शिक्षक भीमुलाल शर्मालाई ५० हजार ५ सय ५ रुपैयाँ...
११ करोड वढिको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव
पोखरा/ ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराकासाथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।
१२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन...
न्याशन इन्भेन्टिभ स्कुलमा अंग्रेजी स्क्र्याबल क्लब गठन
पोखरा/ न्याशन इन्भेन्टिभ स्कूल बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। यस क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्।
क्लबको...
गुरुको स्मृतिमा दुई विद्यालयमा ७ लाखको अक्षयकोष
पर्वत/भनिन्छ ‘गुरु भनेका दीप हुन्, जसले आफैँ जलेर अरूलाई उज्यालो दिन्छन्।’ गुरु ज्ञान, संस्कार र जीवनको मार्गदर्शन दिने सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । अभिभावकले जीवन दिन्छन् भने गुरुले जीवन जिउने सही बाटो देखाउँछन् ।...
हट भएर, मयाली हुँदै झलीकोमा झुमे बागलुङे
बागलुङ/पुसको कठ्याङग्रीने चिसो । प्राय मानिस घरभित्रै बस्छन् । तर यतिबेला बागलुङेहरु रातको समयमा पनि बाङगेचउर स्थित खेल मैदानमा पुगेर छमछम नाचेर चिसोलाई चुनौती दिइरहेका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव...
समाजमा बढ्दैछन् मृगौला पीडित
बागलुङ/पछिल्लो समय मृगौलापीडितको संख्या बढ्दै गएको छ । धौलागिरि अस्पतालका अनुसार अहिले दैनिक ७० जना बढीले नियमित डायलासिस गरिरहेका छन् । बागलुङकै कतिपयहरु पोखरासम्म पुगेर पनि डायलासिस सेवा लिइरहेका छन् ।
मृगौलाले नियमित काम गर्न...
सडक महोत्सव शुरु
पोखरा/झाँकी, ¥याली, पञ्चेबाजा, जातजातीगत भेषभुष, कला संस्कृतिको प्रदर्शनसँगै २७ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित महोत्सव आइतबारदेखि शुरु...
पोखरा सडक महोत्सव सुरु (फोटो फिचर)
पोखरा/ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित सडक महोत्सव आइतबार सुरु भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा २७ औं संस्करणको सडक महोत्सव...