बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा

बागलुङ/बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गैरसरकारी संस्थाहरूले नागरिकको स्वास्थ्य, शिक्षा र समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको...

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साधारणसभा

बागलुङ/नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको ३१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले हाल संचालनमा रहेका परियोजनालाई व्यवस्थित र परिपक्व रुपमा संचालन गर्ने र आगामी दिनमा सामाजिक क्षेत्रमा थप कार्यक्रम ल्याउने गरी तयारी...

नागरिकको स्वास्थ्यबारे पत्रकार पैरवी कार्यक्रम

बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा शुक्रबार पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले सन् २०२५ मा गरेका कामबारे समीक्षा गरिनुको साथै कार्यक्रममा सहभागीबिच अन्तरक्रिया...

राष्ट्रपति रनिङ शिल्डमा कालिका च्याम्पियन

पोखरा/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका मावि जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र...

सडक महोत्सवको तयारी पूरा

पोखरा/चर्चित पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले शुक्रबार पत्रकार सम्मेलन गरि महोत्सवको ९० प्रतिशत तयारी सकिएको जानकारी दिएको छ । साढे तीन किलोमिटर क्षेत्रमा...

पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप

पोखरा / पर्यटकीय राजधानी पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप शुक्रबार सम्पन्न भएको छ। अटोमोबाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्यान्ड र मोटरभर्स स्पोर्ट्स क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिपको आयोजना...

फेवातालको सिमसार पुरेको घटनामा गण्डकीका मन्त्री प्रकाश केसीमाथि कारबाहीको निर्णय

पोखरा/ फेवातालको सिमसार क्षेत्र पुर्न लगाएको आरोप लागेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई कारबाही गर्न सरोकारवालाको बैठकले निर्णय गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको...

कोरला नाकाको गेटवे बागलुङ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङलाई कोरला नाकाको गेटवे बनाउनुपर्ने बताएका छन् । उनले कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोर मार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने समेत बताए । आठौं बागलुङ महोत्सवको उद्घाटन...

भलिबल संघको किचलोले गण्डकीले गुमाएको एनभीए

पोखरा/ केहि समय अघि राष्ट्रिय पुरुष भलिबल टिममा गण्डकी प्रदेशका खेलाडीले अवसर नपाएको कुराले चर्चा बटुल्यो । गण्डकी प्रदेशका टिम कप्तान सञ्जु व्रिकम शाहको उमेर बढि भएको र नेपाली दर्शकमाझ अति लोकप्रिय क्विक स्पाइकर...

भूपी शेरचनको जन्मजयन्तीमा कविता प्रतियोगिता

पोखरा/ साहित्यकार स्वर्गीय भूपी शेरचनको ९० औं जन्मजयन्तीको अवसरमा मुस्ताङको थासाङ गाउँपालिकाले भूपीको कृतित्व र व्यक्तित्व विषय कविता प्रतियोगिताको आयोजना गरेको छ । विहीबार भएको प्रतियोगितामा योगेन्द्र माविका शिक्षिका बिजया शर्माले प्रथम स्थान हासिल...

-->