बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

परिवार नियोजन र पाठेघरको उपचारमा अब्बल बन्दै मालिका स्वास्थ्यचौकी

बागलुङ/केही वर्ष पहिलासम्म मालिकासहित बागलुङ नगरभित्रका अधिकांस स्वास्थ्य संस्था बत्तिमुनिको अध्यारो जस्तै थिए । सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा आउनुपर्ने भएपछि स्वास्थ्य चौकीहरु व्यवस्थित थिएनन् । धौलागिरि अस्पताल आएका बिरामी पनि ट्याक्सी खोजेर पोखरा धाउनुपर्ने बाध्यतामा...

कर्णकुमारीको बगैंचामा १० लाखका सुन्तला

म्याग्दी/सुन्तलाको आम्दानीबाट म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी ७२ वर्षीया कर्णकुमारी पुर्जा पुनले जिर्ण घर भत्काएर पक्की घर बनाउँदै छन् । गतवर्ष सुन्तला बेचेर १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा...

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी महोत्सवमा बिहानैदेखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको...

पञ्चकन्याको राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका वडा नं —१ मा रहेको पञ्चकन्या माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवको उपाधि जितेको छ । रनिङ शिल्ड तर्फ ४५ स्वर्ण, ४५ रजत र ४५ कास्यमा भएको प्रतिस्प्र्धामा पञ्चकन्या...

बजेटको रकमान्तरण तथा पुनरावलोकन

बागलुङ/जैमिनी नगरपालिकाको १८औ नगरसभा तथा हिउँदे अधिवेसन मंगलवार सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शिर्षकको १ करोड ६३ लाखको...

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ / हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखराजोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम,...

दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

लमजुङ / जिल्लाको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने...

निष्पक्ष माबिको ६४ औँ वार्षिकोत्सव

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानस्थित श्री निष्पक्ष मा।बिको ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा...

सामुदायिक सेवा केन्द्र बैदामलाई फेवाताल संरक्षण पहलको सामग्री सहयोग

पोखरा/ जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार हस्तान्तरण गरेको छ...

क्यामेरा मर्मत तालिम सुरु

पोखरा/पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मत तालिम सुरु भएको छ । ३ सय ९० घण्टे तालिमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । अध्यक्ष फोटोग्राफी सबै कार्यक्रमको अनिवार्य हिस्सा बनेको उल्लेख...

-->