बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अखिल नेपाल युवक संघ बागलुङको जिल्ला सम्मेलन कुश्मीसेरामा

बागलुङ/अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलन भोलि शनिबारदेखि दक्षिण बागलुङको व्यापारिक केन्द्र कुश्मीसेरा बजारमा हुँदै छ । ‘राष्ट्रियता र संविधान रक्षाको पक्षमा हाम्रो अभियान भ्रष्टचार, बेथितीविरुद्ध परिवर्तनको दिशामा ११ औं बागलुङ...

हेम्जा आवासीय विद्यालयद्धारा अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा / हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको कार्यक्रममा विद्यालयका कक्षा नसर्रीदेखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण...

अन्नपूर्ण आमा समुह बैदाममा गोमा पंगेनी

पोखरा/ अन्नपूर्ण आमा समुह पोखरा महानगर पालिका वडा नं– ६ बैदामको अध्यक्षमा गोमा पंगेनी चयन भएकी छन । संस्थाको विहीबार सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन...

गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा/ कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ सैतिखोलास्थित गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता तथा...

साँस्कृतिक एकता सँगै शुरु भयो बागलुङ महोत्सव

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन अघि बागलुङ बजारमा विभिन्न समुदायको पोशाकसहित साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ/  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा...

कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभास् युवालाई गाउँमै रोक्न उत्पादनमा जोड

पोखरा/ जिल्ला कफी उत्पादक संघ कास्कीको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले वडा सेवा केन्द्रले कृषि क्षेत्रलाई विशेष महत्व दिएर बजेट...

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

पोखरा/ प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज...

आठौं बागलुङ महोत्सव आजदेखि

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव आजदेखि शुरु हुँदै छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव बागलुङ नगरपालिका वडा...

भलिबलका पूर्वराष्ट्रिय खेलाडी बस्नेत सम्मानित

पोखरा/भलिवल खेलका पूर्वराष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।हिमालय क्लब, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लबको २९ औं वार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख...

-->