बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक...

बागलुङ महोत्सवको अन्तिम तयारी

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गतेसम्म चल्नेछ । रामरेखामा हुने महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष राजनकुमार शाक्यको...

खड्ग देवी माविले मनायो ६५ औं वार्षिकोत्सव

बागलुङ (खर्वाङ)/गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले आवश्यकताको आधारमा सिप सिकाउन सक्नुपर्ने चुनौती वर्तमानमा रहेको बताएका छन् । बडिगाड गाँउपालिका १ दगातुम्डाँडाको खड्ग देवी माविको ६५ औं वार्षिकोत्सवमा शेरचनले सो कुरा बताएका हुन...

गण्डकी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी 

पोखरा / ग्ण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वानसहित बुधवार...

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत...

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

पोखरा/ फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका...

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे...

छैटौ क्रसकन्ट्री दौडमा सेनाका रावल च्याम्पियन

स्याङ्जा/साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौ क्रसकन्ट्री दौडको च्याम्पियन बनेका छन् । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको मंगलबार भएको क्रसकन्ट्रीमा...

नेपाल इन्भेस्टमेन्ट बैंकको स्वास्थ्यचौकी र विद्यालयलाई सहयोग

पोखरा/नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङको सिगानामा स्वास्थ्य चौकी र विद्यालयलाइ सहयोग गरेको छ । बागलुङ नगरपालिका ८ सिगानास्थित सिगाना स्वास्थ्य चौकीमा युरो गार्ड र ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा स्मार्ट टिभी सहयोग गरेको हो ।...

कोरियाली राजदूत पोखरा महानगरमा

पोखरा/नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेका छन् । भेटवार्तामा दुइपक्षिय साझा हितका विषयमा छलफल भएको मेयर आचार्यले जानकारी दिएका छन् । कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालनमा...

-->