पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने बिभिन्न कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नँ ४ , ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइकार्यक्रमबाट संकलित दुई...