बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माछापुच्छ्रेमा संरक्षण दिवस

पोखरा/रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण...

यो सरकार निर्वाचन गराउन आएकै होइन : खगराज

पोखरा/नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन नगराउने बताएका छन् । लोकतन्त्रलाई बचाउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीको पोखरामा आयोजित पत्रकार...

आरुचौर एकता समाजको अध्यक्षमा प्रताप राज पौडेल

पोखरा / पोखरा महानगरपालिका वडा नं. ८ न्युरोडमा कार्यालय रहेको स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल निर्वाचित भएका छन् । शनिबार भएको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत...

माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँपालिका वडा नं....

भूपू विद्यार्थी मञ्च आनन्द ज्योति माविको अध्यक्षमा सुशीला

पोखरा/ भूपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट सुशीला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै, अधिबेशनले मञ्चको...

जनप्रियको गरिमा कायम राख्न प्रतिवद्ध छुः अध्यक्ष राजेन्द्र पहारी

पोखरा/  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष...

पोखरेली गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक

पोखरा/ पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘‘रातो रिवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो। शुक्ला...

सिङ्दीमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु

लमजुङ / जिल्लाको क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीमा आइतबारदेखि आँखामा लाग्ने मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शल्यक्रिया छनौटका लागि वडा नं. ७ र ८ मा शुक्रबार साथै वडा नं. ६ मा शनिबार...

सोवाङ धुरीमा आश्रयस्थल, ओढारमा रात कटाउने बाध्यता हट्यो

म्याग्दी/ जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाता प्रयोग...

तमु सांस्कृतिक प्रतिष्ठानमा पुनर्मिलन

पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा गएको पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । २०५८ सालमा स्थापना भएको संस्थाले गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ भने यो संस्था जापानमा...

-->