बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘राज्यको नीतिगत उदासीनताले पत्रकारिता असुरक्षित’

पोखरा/नेपाल पत्रकार महासंघ गण्डकीले पत्रकारको अधिकारका लागि १० बुदे घोषणापत्र जारी गरेको छ । महासंघ गण्डकीले शुक्रबार र शनिबार आयोजना गरेको ‘महासंघको संगठन सुदृढीकरण, पेशागत हकहित संरक्षण र भावी कार्ययोजना तय गर्न गण्डकी प्रदेशस्तरीय...

वातावरण संरक्षणको सन्देश दिन साइकल यात्रा

पोखरा/पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साइकल सिटी पोखराको आयोजनामा आठौँ संस्करणको टुर दी पोखरा (साइकल टुर) कार्यक्रम सम्पन्न भएको छ । पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो साइकल...

रिएजेन्ट अभावमा एचआइभी संक्रमितको भाइरल लोड गर्ने मेशिन बेकामे

पोखरा/रिएजेन्ट अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेशिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा...

महिला हित सहकारीको २४ औं साधारणसभा

बागलुङ/महिला हित बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । महिला मात्रै १ हजार ३ सय ३४ जना शेयर सदस्य रहेको सहकारीले अझै एक घर एक महिला शेयर...

पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट

पर्वत/पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा...

मध्य दरमखोला आयोजना निर्माणमा स्थानीय र आयोजनाबीच विवाद

बागलुङ/ताराखोला गाउँपालिका–१ मा बन्न लागेको मध्य दरमखोला जलविद्युत आयोजना निर्माणको क्रममा स्थानीय र निर्माण कम्पनीबीच विवादले काममा अवरोध आएको छ । प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन नभए आयोजना निर्माण गर्न नदिने भन्दै स्थानीय लागेपछि...

शैक्षिक परामर्श ‘वे टु क्यान’ अब ‘आई.सी.सी.सी. पोखरा’ नामबाट सञ्चालनमा

पोखरा/  पोखराको चिप्लेढुंगास्थित सम्पदा कम्प्लेक्स पहिलो तल्लाबाट विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको वे टु क्यान प्रा.लि. अव आधिकारीक रुपमा इन्टरनेशनल क्यारियर काउन्सेलिङ सेन्टर पोखरा प्रा.लि (आई.सी.सी.सी) पोखराको नामबाट सेवा दिने भएको...

हजुरआमाको हत्या गरी सुनका गहना लुटेको आरोपमा नाती पक्राउ

पोखरा/ आफ्नै हजुरआमाको हत्या गरी सुनका गहना लुटेको आरोपमा २२ वर्षिय नाती पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो। प्रहरीले घटनामा...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

पोखरा / श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी,...

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रसको बाल आश्रममा सहयोग

पोखरा/ पोखरा–१६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा गठित युवा रेडक्रस सर्कलको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति कल्याणी बाल आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीमा मानवता, सेवाभाव र सामाजिक सचेतना विकास...

-->