बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्राप्त सर्वाधिक मत र अबको बाटो !

पोखरा/एमालेको ११ औं महाधिवेशनबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा उक्लिएका छन् । अध्यक्ष ओली खेमाबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका उनको जीत निश्चित नै थियो । तर,उनले ११ जना प्रतिस्पर्धीमध्ये प्राप्त सर्वाधिक (१७३७) मतलाईमात्रआधार मान्ने हो भने...

आउँदो चुनाव सफल पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा/२१ औँ संस्करणको लेखनाथ महोत्सवको बिहीबारबाट सुरु भएको छ । स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ । पोखरा–२७ को तालचोकमा आयोजित...

एमाले महाधिवेशनमा कस्ले कति मत पाए (हेर्नुस् विवरण)

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । ओली तेस्रो कार्यकाल र पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित...

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । ओली तेस्रो कार्यकाल र पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ओली यसअघि नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका...

बागलुङका गन्तव्यबारे प्रर्वद्दनात्मक कार्यक्रम

बागलुङ/भारतीय पर्यटकको रोजाइमा पर्न सक्ने यहाँको शालिग्राम संग्राहलय र कालीका भगवती मन्दिरको महत्वबारे पर्यटकलाई जानकारी दिइएको छ । दोश्रो नेपाल भारत पर्यटन प्रवद्र्दनात्मक भ्रमण अभियानमा आउको विभिन्न क्षेत्रका पर्यटन व्यवसायीलाई बुधवार बागलुङ कालीका र...

दोभान कपमा दोस्रो दिन पाँच खेल भए

पोखरा/दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई...

२१ औं लेखनाथ महोत्सव आजदेखि

फाइल तस्बिर लेखनाथ/‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ आजबाट २१ औं संस्करणको लेखना थमहोत्सव शुरु हुँदै छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन...

एक्लेसालको पहिरोको दिगो व्यवस्थापनको उपाय खोजी

बागलुङ/झण्डै ६ वर्षदेखि सास्ती दिएको बागलुङ नगरपालिका वडा नंं १० स्थित दब्ल्याङ पहिरोको दिगो समाधानको लागि काम थालिएको छ । पहिरोले मालढुंगादेखि कुश्मीसेरा सडकको एक्लेसालमा दुइ घुम्ती र कालीगण्डकी करिडोर अबरुद्द बन्दै आएको छ...

पोखरेली नवरत्न सम्मानित

पोखरार / पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले बुधवार पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई नवरत्न...

होटल संघको ४३ औं वार्षिक साधारण सभा

पोखरा/ होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको...

-->