पोखरा/हेमजा युनाइटेड पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलमलगायतका स्टेशनरी सामग्री र न्यानो...
पोखरा/एमालेको सर्वशक्तिमान अध्यक्ष केपी ओली पोखरामा आयोजना हुने कार्यक्रमहरुमा अक्सर पुराना दिन सम्झन्छन् । जेलमा हुँदा कविता लेखेको,पोखराका आमाहरुले बारीमा फलेको पहिलो घिरौंला–चिचिन्डो ल्याइदिएको,घरमा पाकेको खाजा बोकेर आफूलाई भेट्न आएकाहरु सम्झँदै उनी पोखरेलीप्रति अनुराग...
पोखरा / गण्डकी विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो । समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति...
मुस्ताङ/ जिल्लाको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार...