बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा भारत सिधा उडानका लागि दूतावासले विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री

पोखरा÷गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भारत सिधा उडानका लागि भारतीय दूतावासले विशेष पहल गर्ने अपेक्षा राखेका छन । पोखरा पर्यटन परिषदको सहकार्यमा भारतीय दूतावाससँग भएको दोश्रो भारत नेपाल पर्यटन भेलालाई सम्बोधन गर्दै उनले पोखरादेखि भारतको...

सूर्तिजन्य पदार्थले ज्यान लिनेको तथ्यांक डरलाग्दो

बागलुङ/नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजार बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सूर्तिजन्य पदार्थको नियन्त्रण...

सुशासनमा देशलाई अब्बल बनाउँछौं : वाग्ले

बागलुङ/राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष स्वर्णिम वाग्लेले सुशासनमा देशलाई अब्बल बनाउने सपना पुरा गर्न निर्वाचनमा होमिएको बताएका छन् । बागलुङमा शुक्रबार आयोजित कार्यक्रममा उनले समयमा सुशासन दिएर देशलाई आर्थिक र राजनीतिक रुपमा उन्नत बनाउने लक्ष्यकालागि...

‘सडक कालोपत्रे होइन, सेतोपत्रे गरौं’

पोखरा/ अव नेपालमा सडक बिटुमिन प्रयोग गरी कालोपत्रे गर्ने नभई सिमेन्ट प्रयोग गरी कंक्रिट सडक अर्थात सेतोपत्रे बनाउनु पर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित सिमेन्ट...

यस्तो छ रास्वपा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशका समानुपातिकतर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आन्तरिक छनोट प्रक्रियाअन्तर्गत पहिलो चरणमा परेका आकांक्षीहरूको सूची रास्वपाले सार्वजनिक गरेको हो । पार्टीको उम्मेदवार छनोट समितिले सूचीमा...

गण्डकी मेडिकल कलेजको प्रशासनमा ताला

पोखरा/ बेहोस भएको डेढ वर्षपछि मृत्यु भएकी एक महिलाका आफन्तले शुक्रबार पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) को प्रशासन शाखामा तालाबन्दी गरेका छन् । स्याङजाको आँधिखोला गाउँपालिका–५ बास्कोट घर भई हाल पोखरा–७ रत्नचोक बस्दै आएकी...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले–चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा...

पोखरामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी विस्तार

पोखरा/ पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको...

अन्नपूर्ण बेसक्याम्पमा टेलिकम टावरको माग

बेनी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीलाई सञ्चारको...

खगराजको एमाले सचिवमा बढुवा

पोखरा/कास्कीका खगराज अधिकारी एमालेको सचिव चुनिएका छन् । काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनअन्तर्गतको चुनावमा होमिएका उनले १ हजार ३ सय ३१ मत प्राप्त गरे । विद्यार्थीकालदेखि राजनीति गर्दै आएका उनी यसअघि एमाले स्थायी कमिटी...

-->