बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँमै ६ सय ३१ ले लिए विशेषज्ञ सेवा

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं —१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले बिशेषज्ञ सहितको सेवा लिएका छन् । शिविरमा महिलाको पाठेघरको क्यान्सर परीक्षण, भिडियो एक्स–रे, मुटुको इको र ईसीजी,...

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक

पर्वत/जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्राविका शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ । तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन् । पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

पोखरा/श्री राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह–सचिवमा भगवती...

फेदीखोलाका कृषकलाई सम्मान

स्याङ्जा/फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मान गरेको छ । कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पाँचौ कृषि मेला प्रदर्शनीमा सम्मान गरेको हो । मेलामा गाउँपालिका क्षेत्र भित्रका २६ वटा...

किर्तिपुरमा बस्ने बागलुङेहरु संगठित हुँदै, सम्पर्क संयोजक बने राजन

काठमाडौं / बागलुङ जिल्लाबाट किर्तिपुर आई बसोवास गर्ने बागलुङहरु संगठित हुन थालेका छन् । जिल्लाका १० वटा पालिकाबाट किर्तिपुरमा बसोवास गर्ने बागलुङेहरुको शनिवार भेला समपन्न भएको छ । बागलुङ मुल थलो भई विभिन्न पेशा व्यवसायमा...

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको अध्यक्षतामा शालिकराम भण्डारी

पोखरा/ पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि),...

शिवालय र नदीपुरमा रक्त परीक्षण शिविर 

पोखरा/ गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा र...

श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई आश्रय नेपालको सहयोग

पोखरा / पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका वालवालिकाहरुका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महिला पर्यटन विकास...

चन्द्रवतीको नयाँ कृति ‘कहरको त्यो समय’ लोकार्पण

पोखरा/  साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ शनिवार लोकार्पण गरिएको छ । गीताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको...

तनहुुँ जिल्ला ढकाल समाजमा नयाँ नेतृत्व

पोखरा/ तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र...

-->