बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा

जनकपुर/  पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई...

अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम

पोखरा/  अन्तर बिद्यालयस्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्धजंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र...

तोकिएकै मितिमा निर्वाचन– गृहमन्त्री अर्याल

पोखरा/  गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारको मुख्य कार्यभार भनेकै ताेकिएकै मितिमा आगामी प्रतिनिधिसभाको निर्वाचन गराउने रहेकाे  बताएका छन् । यसैले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउन नहुने भन्दै उनले यो सरकारको निर्माण...

लेखनाथ जेसीजको अध्यक्षमा न्यौपाने

पोखरा/लेखनाथ जेसीजको २८ औ अध्यक्षको रुपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७ औं शाखा अधिवेशन तथा २८ औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षतामा चयन गरेको...

ठाउँ चिनाउँदै हाइकर्स

पोखरा/हाइकर्स क्लबल ६५ औं श्रृंखलाको हाइकिङको क्रममा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा स्थानीय बालकुमार श्रेष्ठसहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समूहलाई स्वागत गरिएको छ । समूहका उपाध्यक्ष ज्योति...

क्षेत्रले ३ जनाको नाम टुंग्याउँदै थियो, जिल्लाले सबैको नाम पठाइदियो

पोखरा/कास्की कांग्रेसमा प्रतिनिधिसभा क्षेत्रीय समिति जिल्ला कार्यसमितिप्रति रुष्ट बनेको छ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि एकजना महिला सहित तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । सोही अनुसार कास्की कांग्रेसको...

त्रिभुवनको महायज्ञमा २ करोड संकलन

बागलुङ (खर्वाङ)/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि त्रिभुवन माविमा जारी महायज्ञमा २ करोड रकम संकलन भएको छ । पवित्र उदेश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ । गत मंसिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका अमृत गुरुङको परिवारलाई भेट्न रुपा गाउँपालिका पुगे गृहमन्त्री र आईजीपी

पोखरा / गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी प्रदर्शनका क्रममा २४ भदौमा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग आइतबार भेट गरेका छन् । उनीहरू कास्कीको रूपा गाउँपालिकामा...

जेसीज बागलुङमा नयाँ नेतृत्व

बागलुङ/युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४८ औँ शाखा अधिवेसन तथा वार्षिक साधारणसभाले वर्ष २०२६ का लागि श्रेष्ठको नेतृत्वमा...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा शर्मा

पोखरा/  खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा लालप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले शर्माको अध्यक्षमा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो...

-->