बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आइटीएफ जे३० शिभालीलाई डबल्समा उपाधि एकलको फाइनलमा

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् ।...

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्न महोत्सव’

पाेखरा / लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य...

पत्रकार कोइराला पुरस्कृत

पोखरा/  फोनिज गण्डकी प्रदेशले ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइरालालाई शुक्रबार पुरस्कृत गरेको छ। निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकार कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँसहित...

बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ/सदरमुकाम बागलुङ बजारको बाङेचौर खेलमैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै समन्वय प्रमुख थापाले कठिनाईबीच खेलाडिले भविष्य...

लिटिल स्टेपका विद्यार्थीको अवलोकन भ्रमण सम्पन्न

पोखरा/ पोखराको फिर्केस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षागत रुपमा विद्यार्थी शैक्षिक भ्रमण तथा स्थलगत अवलोकन कार्यक्रमलाई अघि बढाएको छ । जसअनुसार प्ले ग्रुप तथा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई ऐतिहासिक,...

एक्यापको ३९औँ वार्षिकोत्सव भुजुङमा

लमजुङ / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा सम्पन्न भएको छ। एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक...

युनाईटेड क्लब पोखराद्वारा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई कम्प्युटर प्रदान

पोखरा/  युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षती भएका सरकारी...

पोखरा सडक महोत्सवमा सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई, ‘सुरक्षा हामी सबैको जिम्मेवारी’

पोखरा/ रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्तरक्रियाका सहभागिहरुले पोखरा सडक...

अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै लेखनाथ महोत्सवको मुख्य लक्ष्य–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । २०६१ सालदेखि सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट...

जेनजी आन्दोलनमा जेलबाट भागेका थापा श्रृंखलाबद्ध चोरीमा नवौँपटक पक्राउ

पोखरा/अभद्र व्यवहार, चोरी र सार्वजनिक अपराध मुद्दामा आठौँपटक पक्राउ परेका एक युवालाई कास्की प्रहरीले फेरि पक्राउ गरेको छ । अहिले उनी पक्राउ परेको नवौँपटक हो । कास्की प्रहरीले प्युठान घर भई पोखरा महानगरपालिका ३ नदीपुर...

-->