बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा जलन अस्पताल निर्माणका लागि अध्ययन सुरु

पोखरा/पोखरामा एक सय शैय्याको बर्न तथा स्पेशलाइज्ड अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । साविकको लेखनाथ नगरपालिका कार्यालय रहेको स्थानमा अस्पताल बनाउने गरी अध्ययन थालिएको हो । अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका) को...

बिरुवामा आधारभूत अस्पताल

स्याङ्जा/जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल...

संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन संघीय सरकारसंग माग

पोखरा/गण्डकी प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन र संविधानले नै व्यवस्था गरेको प्रदेशको एकल अधिकार सुनिश्चित गर्न संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बुधबार सम्पन्न...

मातृशिशुको रेखदेख गर्न स्वास्थ्य इकाईलाई स्कुटर

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा नं. २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूती, गर्भवती महिला र नवजात...

गलकोट नगर अस्पतालमा सेवाग्राही बढे

बागलुङ/अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै त्यतिनै संख्यामा सुत्केरी भएका छन् । अघिल्लो वर्ष अपरेशन सेवा शुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउने क्रम शुरु भएको थियो...

गोरखामा हेडसरलाई हेलिकप्टर चढाएर गरियो बिदाइ

पोखरा / गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गरिएको सम्मानले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई हेलिकप्टर चार्टर गरी बिदाइ गरिएपछि चौतर्फी चर्चा भएको...

गलकोट अस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ सुरु

बागलुङ/गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङ सहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र इन्जिनियर विरोध कट्टेलले बुधबार अस्पतालमा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय...

एन प्याब्सन कास्कीको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा/  नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबारदेखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ । महोत्सव मंसिर २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका...

लम्जुङका विद्यालयमा पश्चिमाञ्चल माविको कानुनी सचेतना

पोखरा/  युवापुस्तामा कानुनी सचेतना फैलाउन उद्देश्यले पोखराको पश्चिमाञ्चल माविले लम्जुङका विभिन्न विद्यालयमा अभिमुखीकरण कार्यक्रम चलाएको छ । लम्जुङका विभिन्न विद्यालयमा पुगेर पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले कार्यक्रम गरेका हुन...

संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग

पोखरा/  गण्डकी प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएका जटिलता फुकाउन र संविधानले नै व्यवस्था गरेको प्रदेशको अधिकार सुनिश्चित गर्न संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश विकास  समस्या समाधान समितिको बुधवार सम्पन्न...

-->