पोखरा/ नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा हुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित...
पोखरा/नेपाली कांग्रेस नवलपुर जिल्ला समितिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारका आकांक्षीका नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले बहालवाला प्रदेशसभा सदस्यलाई उमेदवार सिफारिस नगर्न परिपत्रमार्फत निर्देशन दिएको थियो ।...
पोखरा/ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरामा ५ वर्षदेखि निर्माण हुन नसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल भवनको आइतबार निरीक्षण गर्दै भवन...
बागलुङ/राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ह्याट्रिक गरेको छ । शनिबार साँझ बाङेचौर खेलमैदानमा सम्पन्न जिल्लास्तरीय १४ औं संस्करण जित्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गरेको हो । बागलुङ नगरपालिकाले १२ औं र १३...