बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेन जी आन्दोलनमा प्रहरीका हतियार लुट्ने दुई पक्राउ

पोखरा/  जेन जी आन्दोलनका क्रममा गत भदौ २४ मा पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट हतियार समेत बरामद भएको...

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा/ आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका सदस्य रीना राना र सूर्यबहादुर गुरूङले आइतबार नेपालको संविधानको धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष...

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा...

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

तस्बिरहरु : संगिता रेग्मी म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २०...

कराँते च्याम्पियनसिपमा ‘गुरुकुल’ विजेता

पर्वत/जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार र शनिवार आयोजना भएको प्रतियोगितामा गुरुकुलले सात...

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सापकोटा

पोखरा/  पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ । शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश विष्णु कार्की,...

मुल्डे भ्यू पार्क : हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

पोखरा/  मुल्डे भ्यू–पार्क पछिल्लोसमयमा हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’ भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने मूल्डे भ्यू–पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तब्य बनेको हो । मूल्डे भ्यू–पार्क...

निबन्ध लेखनमा तिवारी प्रथम

पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड माविमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् । ‘जीवनमा नैतिक शिक्षाको आवश्यकता’भन्ने शीर्षककमा पहिलो भएकी उनले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् । ‘उच्च...

गरिमा बैंकमाथि ज्यादतीको आरोप

पोखरा/गरिमा विकास बैंक लिमिटेड दमौली शाखाले किस्ता तिर्न नसकेका एक ऋणीको जग्गा सरकारी दररेटभन्दा कम मूल्याङ्कन गरी लिलाम गरिदिएको छ । लमजुङ मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका सुरेशचन्द्र घिमिरेले व्यवसाय गर्नका लिएको एक करोड रुपैयाँ...

महायज्ञमा ९ करोड ७० लाख संकलन

बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा ९ करोड ७० लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख संकलन भएको हो । महायज्ञको छैठौं दिन बिहिबार सबैभन्दा...

-->