बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यसवर्ष मंसिर १ गतेदेखि हुँदैछ । ६० को दशकदेखि न्वागी मेलाको आयोजना गर्दै आएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले पत्रकार सम्मेलन गरेर मेलाबारे...
बाँदर आतंकदेखि मल नपाएको किसानको गुनासा
बागलुङ/नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको जैमिनीबासीले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकको जैमिनी नगरपालिका–६...
महायज्ञमा भक्तजनको घुईंचो, झण्डै ९ करोड संकलन
बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सातौं दिनसम्म झण्डै ९ करोड संकलन भएको छ । महायज्ञको सातौं दिन शुक्रबार मात्रै १ करोड ३४ लाख ८० हजार संकलन भएसंगै अहिलेसम्म...
तलब कटौतीपछि बडिगाडका शिक्षक कर्मचारीको विरोध
बागलुङ (खर्वाङ)/आफुहरुले खाईपाई आएको तलब पालिकाले घटाएपछि बडिगाडका शिक्षक कर्मचारीले विरोध जनाएका छन । संघिय सरकारले दिंदै आएको तलबमा पालिकाले गत वर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि चालु आर्थिक वर्षमा तलब घटेपछि उनीहरुले विरोध...
गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित
पोखरा/ गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । यही कात्तिक २४ गते प्रदेश सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो ।
गण्डकी...
सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
पोखरा/ गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विकास निर्माणदेखि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका विषयमा आफ्नो धारणा राखे ।
बैठकमा...
महायज्ञमा ५ करोड ८३ लाख संकलन
बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने लक्ष्मका लागि आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सात दिनमा ५ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।
मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण...
निर्वाचनको बिकल्प छैन, प्रतिनिधि सभा पुनर्स्थापनाले अर्को विद्रोह हुन्छ– चुमान
पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिनिधिस सभाको निर्वाचनको बिकल्प नरहेको बताएका छन् । उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा फेरी अर्को विद्रोह हुने दावी गरे ।
प्रदेश सभाको...
गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य
पोखरा/ गण्डकी प्रदेश सभाको चालु वर्षे (बजेट) अधिवेशन आज शुक्रबार राती १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभाको...
अहिलेको अवस्थामा निर्वाचन हुन सक्दैन–खगराज अधिकारी
पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले अहिलेको अवस्थामा निर्वाचन असंभव रहेको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्ने क्रममा अधिकारीले प्रतिनिधि सभा...