पोखरा/ संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङस्थित चिनियाँ सिमा नाका कोरलामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । विमानस्थलको क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय चेकपोष्ट र कोरलालाई सीमा...
बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले साथ दिएको छ । सोमबार केन्द्रमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस सभापति जगन्नाथ...
नवलपुर/ पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आएको छ । भदौ २४ गते जेन जी आन्दोलनका क्रममा प्रदर्शनकारीले केबलकारमा आगजनी गरेपछि सेवा अवरुद्ध थियो । केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका...
पोखरा/ गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको छ । उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक स्थायी घर भएका दवाडी पोखरा– ५ मालेपाटन बस्दै...