बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ली–बर्डद्वारा गडयौली मल उत्पादनको अनुगमन

पोखरा/ली–बर्डले कास्कीको मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा तयार पारिएको ट्राइको गडयौली मल उत्पादनको संयुक्त अनुगमन सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिन भएको अनुगमनमा मादी गाउँपालिकामा वडा ३ र ४ त्यस्तै माछापुच्छ्रे...

माउन्ट अन्नपूर्णका विद्यार्थी फिष्टेल लजमा

पोखरा/पोखरा ३, नदीपुरको भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका विद्यार्थीले फिष्टेल लजको अवलोकन गरेका छन् । बुधबार बिद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थीले पोखराको लेकसाइडमा रहेको लजको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । विद्यार्थीलाई...

धनबहादुरलाई युवा पत्रकारिता पुरस्कार प्रदान

पोखरा/मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बीइएम टुजिआर युवा पत्रकारिता पुरस्कार पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई प्रदान गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघका सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले सुमनलाई बुधबार पुरस्कार...

खानेपानी संस्थानमा मिटर मापन तालिम

पोखरा/नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ । तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त...

आँधीखोलाले दूधमा ४ रुपैयाँ अनुदान दिने

स्याङ्जा/आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर ४ रुपैयाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । सहकारीले दूध उत्पादन...

तारा र दरमखोलाको संरक्षणमा युवाहरु सक्रिय

तस्बिर सौजन्य : देवीराम घिमिरे बागलुङ/असला माछाको खानीको रुपमा चिनिने दरमखोलामा जलचरको अस्तित्व संकटमा पर्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले ताराखोला र दरमखोलाको दोहन रोक्न माग पनि गरेका छन् ।...

पञ्चासेमा छरियो शतबीज (तस्बिरहरु)

पोखरा/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थलमा रहेको २ हजार ५ सय १७ मिटरसम्मको उचाइँमा रहेको छ पञ्चासे । जैविक विविधता, सांस्कृतिक मौलिकता र प्राकृतिक सौन्दर्यले पञ्चासे निकै धनी छ । आँखैसामु देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि...

पत्रकार दिलीप पर्तेलमाथी आफ्नै वडामा अभद्र व्यवहार

बागलुङ/इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आँफूमाथी अभद्र व्यवहार भएको गुनासो गरेका छन् । जैमिनी नगरपालिका वडा नं. ३ को देमकस्थित वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको...

बालाचतुर्दशीमा गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/जिल्लाको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज बुधबार बिहानैदेखि बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर...

माथिल्लो मुस्ताङ पुग्ने विदेशीलाई दैनिक ५० डलर शुल्क

पोखरा / नेपाल-चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय...

-->