बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ब्राउन सुगरसहित २ पक्राउ

पोखरा/  चुरोटको बट्टामा लुकाइ राखेको अवस्थामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–८ बस्ने २८ वर्षीय जाबिद हुसेन र झापाको अर्जुनधारा गाउँपालिका–११ फुलबारी...

अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा धौलागिरि प्रादेशिक अस्पतालको अवलोकन

बागलुङ/नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भैरहेको बताएका छन् । उनले धौलागिरि प्रादेशिक अस्पताल बागलुङको अवलोकन भ्रमणको क्रममा आमा र शिशुको स्वास्थ्यको क्षेत्रमा परिवर्तनहरु...

आगामी पुस दोश्रो साता आठौं बागलुङ महोत्सव हुने

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यपार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय...

जेनजी प्रदर्शनमा घाइतेको वर्गीकरण हुँदै

पोखरा/जेनजी प्रदर्शनको क्रममा घाइते बनेकाहरुको वर्गीकरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै घाइते परिचयपत्र प्राप्त गरेकाहरुलाई सम्पर्कमा आउन भनेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई...

रक्तदाता जुटाउँदै एभरेष्ट

पोखरा/पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेष्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेष्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा हुने...

एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै

पोखरा/पछिल्लो समय एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधि वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको...

धौलागिरीका उत्कृष्ट ४ करदातालाई बागलुङमा सम्मान

बागलुङ / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा उत्कृष्ट ४ जना करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले बागलुङबाट ग्रिन डेभलपमेण्ट...

आँखा सुरक्षा सम्बन्धी पत्रकारलाई सचेतना

बागलुङ/नेपाल पत्रकार महासंघ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्युटर भिजन सिन्ड्रोम सम्बन्धी सचेतना तथा आँखा जाँच शिविरमा आँखा...

भारतमा विवाहपछि जन्मेका छोराको जन्मदर्ता खोज्दै आमा

बागलुङ/भारतमा बस्दा बिवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर अर्को विवाह गरेपछि जेठी पत्नि अलपत्र परेकी छिन् । उनका दुइ सन्तानको जन्मदर्ता समेत भएको छैन । काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका...

ऐमिटी ग्लोबल म्यानपावरमा त्यो दुई घण्टा

पोखरा/मंसिर १ गते सोमबार । दिनको पौने १ बजे फोन आयो ‘म्यानपावरले ठगी गरेको छ, समाचार लेख्दिनुप¥यो ।’ फोनमा सबै कुरा नहुने उत्तरपछि पीडित भनिएका व्यक्तिलाई भेटेर जाने निर्णय गरेँ । तर, राष्ट्रिय प्रजातन्त्र...

-->