स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले देशमै पहिलो पटक ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ । अर्जुनचौपारी–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्यलाई जोड्दै नयाँ सेवा प्रयोगमा ल्याएको हो...
पोखरा/गण्डकी प्रदेशमातहत सञ्चालित ३ सय १८ सहकारी निष्क्रिय (सम्पर्कमा नरहेका) रहेको पाइएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले त्यस्तानिष्क्रिय सहकारीखारेजीगर्नुपर्ने जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० निष्क्रिय सहकारी खारेज गर्ने लक्ष्य राखेको...
म्याग्दी/सदरमुकामस्थित बेनी प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुदाँ शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जिल्लाको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कात्तिक महिनामा राजिनामा दिएर गएपछि प्रसुती सेवा लिन बागलुङ...
पर्वत/गण्डकी प्रदेशको उच्च हिमाली भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ । तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो । जलजला...
पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा...