पोखरा/शिक्षकको संख्या बढ्दा गण्डकीमा विद्यार्थीको संख्या भने घटेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को ‘गण्डकी प्रदेशको आर्थिक गतिविधी अध्ययन’ वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयमा विद्यार्थीको संख्यामा ५.३१ प्रतिशतले ह्रास आएको...
पर्वत/कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ । सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको...
पोखरा / मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन पोखराले मर्मतको काम थालेको हो । सडक डिभिजनले कास्कीको फेदीदेखि...