बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गोरखामा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

गोरखा/ गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । सहिद लखन गाउँपालिका–४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि स्थानीय...

डायमण्डमा खेलकुद कार्यक्रम

पोखरा/लेखनाथको तालचोकमा रहेको डायमण्ड सेकेन्डरी स्कूलले वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ । कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाएका थिए । खेलकुदअन्तर्गत अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’...

शिक्षामा सुधार खोज्दै पोखरा महानगर

पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा संचालित शिक्षामा नयाँपन (इनोभेसन एन एजुकेसन–एसीजी) कार्यक्रम प्रभावकारी देखिएको जनाएको छ । पोखरा नगर क्षेत्रमा रहेका १२ वटा सामदायिक विद्यालयका इसीडीदेखि आधारभूत तहसम्म शैक्षिक सुधार तथा नमूना विद्यालय विकास...

विद्यार्थीले सम्झिए ‘न्वागी पर्व’को मौलिकता

बागलुङ (खर्वाङ)/‘न्वागी’ माटो, कृषि र पशुपालनसंग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’मा लाग्ने गर्छ । न्वागी मेलाको मञ्चमा युवा (जेनजी) विद्यार्थीले...

कतारमा बागलुङेको बृहत्त रक्तदान

बागलुङ/रोजगारीको शिलशिलामा खाडी मुलुक कतारमा रहेका बागलुङेहरुले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय कोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको...

पोखरा–१ का वडाध्यक्ष र राष्ट्रिय मावि व्यवस्थापन समितिका पदाधिकारीबिरुद्ध विशेष अदालतमा मुद्धा दायर

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी विद्यालयको भवन कानून विपरीत निजी बोर्डिङ स्कूललाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा पोखरा–१ का वडाध्यक्षसहित राष्ट्रिय मावि टुँडीखेल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुबिरुद्ध आज विशेष अदालतमा आरोप पत्र...

बागलुङ बहिरा संघको अध्यक्ष अमृत र सचिवमा बासु

बागलुङ / बागलुङ बहिरा संघ बागलुङको २५ ओै वार्षिक साधारण सभा तथा १० ओै अधिवेशन नयाँ नेतृत्व चयन गर्दै समपन्न भएको छ । अधिवेशनले अमृत शर्माको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।...

२१ औं लेखनाथ महोत्सव पुस पहिलो साता

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश...

कालिकामा प्रतिभा प्रस्फुटन प्रतियोगिता

पोखरा/  पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका...

कास्कीमा १७ हजार र म्याग्दीमा २२ सयबढी मतदाता थपिए

पोखरा/कास्कीमा १७ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्ने समय अवधिमा यो संख्या थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार ९ हजार जना कार्यालयमा आई...

-->