बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेन जी आन्दोलनको छानविन र कारवाहीको माग

पोखरा/ गण्डकी प्रदेश सभाका सांसदहरुले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली...

फाुगन २१ को प्रतिनिधि सभा निर्वाचन सफल बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको अनुरोध

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सबै समक्ष अनुरोध गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अनुरोध गरेका हुन...

जेन–जी आन्दोलनको क्रममा लुटपाट गर्ने ३ जना पक्राउ

पोखरा/कास्की प्रहरीले भदौ २४ को जेन–जी आन्दोलनको क्रममा लुटपाटमा संलग्न २ जनालाई चोरीको सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा स्थायी ठेगाना भइ हाल पोखरा ५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर...

‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

म्याग्दी/नेपालमा हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो,प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तिका कारण...

संवैधानिक बाटो र अधिवेशनमा केन्द्रीत एमाले

बागलुङ/नेकपा एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनःस्थापनाका लागि अभियान संचालन गर्ने भएको छ । एमाले बागलुङको तेस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई...

महायज्ञमा सहयोग गर्ने बढ्दै

बागलुङ/मानवसेवा आश्रममा १० करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यले आयोजित महायज्ञमा सहयोग गर्ने क्रम चलेको छ । शनिबार मात्रै महायज्ञमा ५५ लाखबढी रकम सहयोग भएको आयोजकले बताएका छन् । महायज्ञमा बागलुङ नगरपालिका वडा नं. ४ का...

स्वास्थ्यकर्मीका लागि रेविजविरुद्द २ दिने तालिम

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा फेयरमेड फाउण्डेस, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन (एजजिडिएफ) र मिक नेपालको आयोजनामा बागलुङमा रेविज बिरुद्दको २ दिने तालिम सम्पन्न भएको छ । शनिबार र आइतार भएको तालिममा बागलुङका १९ वटा...

दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी सर्वसम्मत

पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका...

माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

पोखरा/  कास्कीको पर्यटकीयस्थल माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ«े ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको...

पोखरामा तार भूमिगतको काममा ६० प्रतिशत सकियो

पोखरा/ गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ। आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको...

-->