बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

पोखरा/ फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि...

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ/ व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक...

भजन–कीर्तन संरक्षणमा शताब्दी घर

पर्वत/शताब्दी घर कुश्मा पर्वत अघिल्तिर उभिँदा कुनै गाउँ पुगेको अभास हुन्छ । मौलिक साँस्कृतिक सोचले बडो जतनले यस घरको संरक्षण गरिएको छ । जहाँ हाम्रा गाउँघरमा पाइने प्राचिन अस्त्र, वस्त्र, भाँडाकुडा, परम्परागत चिजवस्तु अवलोकन,...

कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालनमा

पोखरा/पोखरा मुस्ताङस्थित कोरला अध्यागमन कार्यालयबाट शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ। सेवा सुरु भएलगत्तै कार्यालय उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली शुक्रबारै चीन प्रस्थान गरेका छन् । अध्यागमन अधिकृत प्रवेश बडुवालले औपचारिक...

लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार

बागलुङ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार पून सर्वसम्मत निर्वाचित भएकी छन् । शनिवार समपन्न प्रतिष्ठानको ८ औ जिल्ला अधिवेशन तथा २२औँ साधारणसभाले परियारको...

स्याङ्जामा देवकोटा काव्य उत्सव

स्याङ्जा/भीरकोट नगरपालिका –७ बलमाटामा जिल्लामै पहिलो पटक शनिबार “देवकोटा काव्य उत्सव –२०८२” गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको आयोजनामा काव्य उत्सव गरिएको हो । महावि...

नेपथ्यको सन्देश ‘शिक्षाको जति उज्यालो संसारमा केही छैन्’

पोखरा/शुक्रबार पोखरामा नेपथ्य घन्कियो । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले पोखरामा विश्वचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टको आयोजना ग¥यो । पोखरा रंगशालास्थित फुटबल मैदानमा १० हजार दर्शकलाई समेटेर कन्सर्टको आयोजना गरिएको थियो । ६...

परिवारका तीन सदस्यको उपचारका लागि सहयोग खोज्दै फत्त कुमारी

पोखरा/तनहुँकी ४६ वर्षकी फत्त कुमारी गुरुङ माइत बस्न थालेको १४ वर्ष बढि भयो । स्याङ्जा कोल्मा ज्यामिरे विवाह भएर गएकी उनको श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनहुँ १२ शुक्लागण्डकी नगरपालिका १२ जसपुर गाउँ आइन्...

खेल पर्यटन प्रवर्द्धन गर्न ‘इन क्लाइमिङ’ गुरुयोजना

पोखरा/कास्कीको प्रमुख पर्यटकीय गन्तव्यभित्र माछापुच्छ्रे गाउँपालिका समेत पर्दछ । मर्दी हिमाल, धम्पुस, ल्वाङ, घलेल, कोरि, खुमै जस्ता पर्यटकीय गन्तव्यले भरिएको ठाउँ हो माछापुच्छ्रे गाउँपालिका । त्यो बाहेक पालिका खेल पर्यटनको समेत प्रचुर सम्भावना बोकेको...

बिरामीलाई राहत, रकम भुक्तानी नहुँदा अस्पतालाई आहात

बागलुङ/स्वास्थ्य बीमा गरेकाहरुले औषधी नपाएको, गुणस्तर नभएको जस्ता क्रियाप्रतिक्रिया दिइरहन्छन् । तर त्यही स्वास्थ्य बीमामा आर्कषण भने बढ्दो छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष बीमाबाट उपचार सेवा पाउनेको संख्या बढीरहेको छ...

-->