पोखरा/ ‘शारीरिक तन्दुरुस्तिका लागि खेलकुद’ भन्ने नाराका साथ हिलसाइड इङ्ग्लिस स्कुल, पोखरा–५ ले आयोजना गरेको दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बराल र प्राचार्य डिल्लीराम...
बागलुङ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मानवसेवा आश्रमको निर्माणले बागलुङको धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा थप योगदान पुग्ने बताएका छन् । धार्मिक र पर्यटकीय क्षेत्रको पुलको रुपमा पनि आश्रम स्थापित हुने उनले बताए...
बागलुङ/ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनकालागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्व बारे तालिम आवस्यक पर्छ । फेयरमेड फाउण्डेसन र नेपाल...
बागलुङ / लामोसमयसम्म कालोपत्र नभएपछि आन्दोलनमा उत्रिएका मध्यपहाडी लोकमार्ग अन्तरग बागलुङ बिहुँ खण्डका स्थानीय र लोकमार्गका निर्माण व्यवसायीविच ८ बुँदे सहमती भएको छ । स्थानीयले मंसिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी सहित आन्दोलनका...
पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका...