बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा बचत सहकारी पीडितलाई जाहेरी दिन प्रहरीको आग्रह

पोखरा/पोखरा बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तालाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परे पछि प्रहरीले पीडित...

बागलुङका सबै खोप केन्द्रमा भिटामिन ए कार्यक्रम

बागलुङ/राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्र्तगत बागलुङ सहित देशभर बिहिवार भिटामिन ए खुवाउने कार्यक्रम शुभारम्भ भएको छ । जन्मेको ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने राष्ट्रिय कार्यक्रम छ । यो...

जेन जीसहितकाे सर्वपक्षीय सम्मेलनमार्फत राजनीतिक संकट समाधान गर्न माग

पोखरा/  नागरिक समाज कास्कीले सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत अहिलेको संवैधानिक गतिरोध र राजनीतिक संकटको समाधान गर्नुपर्ने जनाएको छ । सम्मेलनमा राजनीतिक दलहरू, जेन जीसहित स्वाभिमानी नागरिक, देशभक्त अगुवाहरूको सहभागिता रहनुपर्ने उसले जनाएको छ । सर्वपक्षीय सम्मेलनमार्फत...

मुस्ताङको छार्का भेरोलको हिउँमा फसेका दुई जनाको सकुशल उद्धार

पोखरा / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ छार्का भेरोलको हिउँमा फँसेका २ जना आन्तरिक पर्यटकको विहीबार सकुशल उद्धार गरिएको छ । यो स्थान मुस्ताङ र डोल्पाको सिमाना हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली सेनाको...

दोविल्ला–कार्कीनेटा सडक स्तरोन्नतिको काममा ढिलाई

पर्वत/सदरमुकाम कुश्मा बजारलाई जिल्लाको मध्य भाग र छिमेकी स्याङजा जिल्ला जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नहुने भएको छ । नाली, ढलान, वालसहित ५ किलोमिटर सडक पीच गर्नेगरी पूर्वाधार विकास कार्यालय पर्वत र...

आठौं बागलुङ महोत्सवको तयारी थालियो

बागलुङ/उद्योग वाणिज्य संघ बागलुङको आयोजना हुने आठौं बागलुङ महोत्सव बाङ्गेचौर खेल मैदानमा गर्नेगरी तयारी थालिएको छ । यसअघि महोत्सव धौलागिरि बहुमुखी क्याम्पसको प्राङगणमा हुँदै आएको भएपनि लामो समयको छलफलबाट निष्कर्ष ननिस्कीएपछि र अदालती प्रक्रियाका कारण...

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पोखरा/पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका ‘लेखन र सम्पादन’ तथा ‘लेखन कला’ विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना...

पैयुँले धानमा क्षति पुगेका किसानलाई ३० लाख राहत दिने

पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई ३० लाख रुपैयाँ राहत स्वरूप वितरण गर्ने भएको छ । पैयुँ–५ का वडाध्यक्ष निर्भीकनारायण भुर्तेलका अनुसार यही कात्तिकको ११ देखि १३ गतेसम्म भएको...

गाजा दहमा तोरण तारियो

बागलुङ/धार्मिक तथा पर्यटकीय सिद्दबराह (रुद्र ताल) हरेको गाजाको दहमा बैकुण्ठ चर्तुदशीको अबसरमा आधादर्जन तोरण तारिएको छ । हरेक बर्ष मेला लाग्ने गाजाको दहमा बुधवार स्थानीय जैमिनी नगरपालिका वडा नंं ३ नौलाबासीको एक तोरण सहित विभिन्न...

पोखरा सहकारीका अध्यक्ष र प्रवन्धकसहित ७ जना पक्राउ,  ८८ करोड ७० लाख हिनामिना

पोखरा/  बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेपछि सहकारी अध्यक्ष प्रवन्धकसहित ७ जना पक्राउ परेका छन् । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको मिलेमतोमा हिनामिना भएको पाइएको...

-->