बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सगरमाथामा आरोही किरणलाई पञ्चेबाजासहित वडा परिक्रमा

पर्वत/विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको छ । सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा...

तनहुँमा कुटपिटबाट एकजनाको मृत्यु

तनहुँ / जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । उनका अनुसार मादक पदार्थ सेवन गरेका सोही...

पोखराको न्यूरोडमा दुवै साइड पार्किङको माग

पोखरा/पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पोखरा सभागृहदेखि बिपी चोकसम्मपश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका...

‘सीडीओ र एसपी ब्यारेक छिरेपछि प्रहरी निरीह, आन्दोलनकारी बढे !’

पोखरा/माओवादी द्वन्द्वकालमासमेत पोखरामा नागरिकमा त्यति त्रास थिएन होला– जति जेन–जी आन्दोलनमा भदौ २४ गते भयो । भदौ २४ गते सुरक्षा निकाय र कार्यालयमाथि दश वर्षे सशस्त्र द्वन्द्वकालमासमेत नभएको आक्रमण भयो । भदौ २४ को...

अत्यावश्यक सेवामा बजेट कम हुँदैन : स्वास्थ्यमन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन् । उनले औषधि उपचार, स्वास्थ्य उपकरणलगायतको विषयमा भने कटौती नगर्ने बताए । प्रदेश स्वास्थ्य कार्यालय...

गण्डकी प्रदेश सभाको बैठक कात्तिक २४ मा

पोखरा/ जेन जी आन्दोलन र प्रदर्शनका क्रममा आगजनीबाट गण्डकी प्रदेश सभाका संरचना खण्डहर बनेपछि स्थगीत स्थगित गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले चालु बर्खे अधिवेशनको २७ औं बैठक...

चोरीका आरोपी ४७ वर्षपछि पक्राउ

पोखरा/ सुनका गहना र रेडियो चोरी गरेको आरोप लागेका एक व्यक्ति ४७ वर्षपछि पक्राउ परेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर रानालाई सोमबार स्याङजा प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध साविक पेलाकोट गाउँपालिका...

मानवसेवा आश्रमको लागि महायज्ञको अन्तिम चरणमा

बागलुङ/मानवसेवा आश्रम बागलुङको अक्षयकोष स्थापना, निर्माणाधिन आश्रम सम्पन्न र नियमति व्यवस्थापनका लागि कात्तिक २१ देखि २८ गतेसम्म हुने महायज्ञको अन्तिम तयारी भएको छ । ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ’का लागि प्रचार प्रसार भैरहेको छ...

युवा उद्यमी बढाउने पहल

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाभित्र एक सय युवा उद्यमी उत्पादन गरी व्यवसाय प्रवद्र्दनमा लगाइने भएको छ । साबिकको धौलागिरि क्षेत्रका सबै उद्योग बाणिज्य संघका प्रतिनिधि र स्किल अपग्रेड ईन्स्योर परियोजनामार्फत बागलुङ उद्योग वाणिज्य संघ,...

निकोलस भुसाल गोरखाबाट पक्राउ

पोखरा/ काठमाडौं प्रहरीले निकोलस भुसाललाई गोरखा सदरमुकामबाट पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । भुसालले सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री...

-->