पोखरा/ स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखरा– १६ बाटुलेचौरले संचालन गरेको सो...
पोखरा/ सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा शुक्रबार भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले नियमनकारी निकाय र सहकारी सदस्यहरुकै बेवास्ताका कारण...