पर्वत/जिल्लाको बिहादी गाउँपालिकास्थित सेतीवेणी बजारछेउ स्याङ्जा जिल्लामा पर्ने कालीगण्डकी नदी किनारबाट आफ्नो सात वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् । बिहादी गाउँपालिका–५ छच्चने पर्वत घर भई स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा घर भएकी २६ बर्षिया...
पर्वत/ नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाजका संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । जिल्लाका विभिन्न नागरिक समाज सञ्जालमा आबद्ध संस्थाहरूले...
पोखरा/इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोइ सहरको भ्रमण गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रमअन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोइलगायत सहर पुगेको अध्यक्ष गोकर्ण...
पोखरा/पोखरा ३ नदीपूर अवस्थित कन्या क्याम्पस पोखरा र पोखरा १, सिम्पानी अवस्थित राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको सम्झौता भएको छ । क्याम्पसमा कम्प्यूटर शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सो सम्झौता भएको हो । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई...