गण्डकीमा वर्षेनी घट्दै छ वर्खेधान लगाइने क्षेत्रफल
पर्वत/ गण्डकी प्रदेशमा वर्षे धान लगाइने क्षेत्रफल क्रमशः घट्दै गएको पाइएको छ । कृषि निर्देशनालय गण्डकी प्रदेशका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशका नौ जिल्लामा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे...
कोटिहोम सकिएपछि उपभोक्ता समितिलाई मुद्दा
पोखरा/ पोखराको चर्चित कोटिहोम विवाद प्रकरणमा अहिले आएर उपभोक्ता समितिलाई कारवाहीको मागसहित अदालतमा मुद्दा दायर भएको छ । कोटिहोम गत चैत १७ देखि जेठको २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन...
फोहोरलाई मोहोर बनाउने अभियान
पाेखरा/ पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ...
नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर
बागलुङ/ झण्डै तीन महिनादेखि रिक्त नेपाल बिद्यार्थी संघ बागलुङको अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले बुधवार घर्तीमगरलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
नेविसंघले ३२ बर्षे उमेर हद लागेपछि...
जिल्ला अदालतले ग¥यो एकै बर्षमा ६ सय ६६ मुद्दा फछ्र्यौट
बागलुङ/ जिल्ला अदालत बागलुङले आर्थिक बर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो बर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएका थिए । पछिल्लो बर्ष फछ्र्यौट...
कोटी होमका नाममा बरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दायर
पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित सयौं वर्ष पुराना चौतारीका बर, पीपल तथा समीका रुख अनाधिकृत रूपमा काटेको आरोपमा डिभिजन वन कार्यालय कास्कीले ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
मानवसेवा...
भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत
पोखरा/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्षमा ४ वर्ष यताकै उच्च प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत...
पोखराकी एक्ली ट्याक्सी चालक
पोखरा/ पहिला उनी तेक्वान्दो र एथलेटिक्सकी खेलाडी थिइन् । तर २०५८ को जेठ महिना । साफ गेमको टुर्नामेन्टका लागि काठमाडौं गइन् । त्यहीबेला तत्कालिन राजा विरेन्द्रको बंश नाश हुनेगरी दरवार हत्याकाण्ड भयो । उनीलगायत...
पठन संस्कृति बढाउँदै म्याग्दी पुस्तकालय
म्याग्दी/ डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा गएर पुस्तक पढ्नेहरुको कमी हुँदै गएको छ । मोवाइल, सामाजिक सञ्जालको लतमा फस्दा दशक अगाडीजस्तो पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा म्याग्दी जिल्लाकै पूरानो म्याग्दी पुस्तकालयले भने पाठकलाई आर्कषित गर्न...
बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा
बागलुङ/ बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ । पूर्ण सरसफाईका ६ वटा सूचक पुरा गरी कार्यान्वयनमा समेत आइसकेकोले सो टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा...