बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा आमा समूह तथा छात्र र छात्रा दौड सम्पन्न

पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित...

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

२०८४ सालमा एकल बहुमतको सरकार निर्माण लक्ष्य–महासचिव पोखरेल देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव–उपमहासचिव गुरुङ पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक शनिवार पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई...

कमल पोखरीः जसलाई विश्वकर्माहरुले संरक्षण गरे र चिनाए

पोखरा/  कास्कीको उत्तरपूर्वी गाउँ मौजाका केशबहादुुर विश्वकर्मा २०१५ सालतिर पोखरा १३, बाँझापाटनमा बसाइँ सरे । पिता दलबहादुर सातसाले कांग्रेस । राणाविरोधी आन्दोलनमा सरिक केशबहादुरको कांग्रेसका सवैजसो नेता तथा २००६ सालको ‘हलो क्रान्ति’ का नायकहरु...

एनटिएचएमसीमा उत्प्रेरणा कार्यक्रम

पोखरा/ नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १४ छिनेडाँडामा रहेको कलेज १९९८ मा स्थापना भएर निरन्तर दश जोड दुई होटल...

पोखरा १२ मा परम्परागत भौतिक निर्माण

पोखरा / पोखरा १२ कार्यालय परिसरमा परम्परागत शैलीको प्रवेश द्वार, फल्चा,बगैंचालगायतका संरचना बनेका छन् । ती संरचनाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार उद्घाटन गरे । वडाध्यक्ष सन्तोष बास्तोलका अनुसार बगैंचामा ३० लाख , फल्चामा...

कोदो दिवसमा किसान सम्मानित

पोखरा/ पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिएको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको...

तालदेखि तालसम्म साइकल लेन

पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको तालदेखि तालसम्म (लेक टु लेक) साइकल ट्रयाकको गुयोजना तयार भएको छ । एसियाली विकास बैंकको १ अर्ब रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने सो...

माउन्ट अन्नपूर्णमा स्वागत र अभिमुखीकरण

पोखरा/ नदीपुर भिसी मार्गमास्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा विभिन्न तरिकाले...

वन्यजन्तुबाट क्षति भएको पशुधनको १४ लाख राहत प्रदान 

स्याङ्जा/ डिभिजन वन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट क्षति ब्यहोरेका २१९ परिवारलाई पशुधनको १४ लाख १४ हजार राहत प्रदान गरेको छ ।  वन्यजन्तुले २४८ बाख्रा, १७ भैँसी, गोरु, भेडा र बङगुर दुई÷दुई...

म्याग्दीमा डिजिटल ठगी बढ्दै

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा एक कर्मचारीलाई ‘म बैंकबाट बोलेको, नयाँ आर्थिक बर्षमा हजुरको संस्थाको खाता रिन्यू गर्नुप¥यो, खाता नम्बर भन्नुस् त,’ भन्दै एक पुरूषले फोन गरे । बैंकका कर्मचारीको फोन होला भन्दै ती महिला कर्मचारीले...

-->