बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाडको सिमलचौर पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा

बागलुङ/ बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ । पूर्ण सरसफाईका ६ वटा सूचक पुरा गरी कार्यान्वयनमा समेत आइसकेकोले सो टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा...

पल्सर स्पोट्र्स अवार्ड भदौ २९ मा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोट्र्स अवार्ड पोखरामा हुने भएको छ । खेलकुदको सबैभन्दा ठूलो इभेन्टको रुपमा रहेको स्पोट्र्स अवार्डको २२ औं संस्करण पहिलो पटक पोखरामा हुन लागेको हो...

कास्कीको घाचोकमा पहिरोले पुरेर एकको मृत्यु, सहायक प्रधानाध्यापक घाइते

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ रहेका...

स्याङ्जामा मल अभावविरुद्ध वाईसीएल नेपालको प्रजिअलाई ज्ञापनपत्र

पोखरा/ वाइसियल नेपाल स्याङजाले वर्षायामको मुख्य सिजनमै रासायनिक मलको अभाव भएको बारे चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उसले सरकाररकै उदासिनताका कारण मल अभाव भएको भन्दै आपत्तीसमेत जनाएको छ...

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उद्घाटन

पोखरा/ पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरिन्...

पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा/  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय...

पोखरा महानगरले किसानलाई सम्मान गर्ने

पोखरा/प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा पोखरा महानगरपालिकाले किसानहरुलाई सम्मान गर्ने भएको छ । कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकलाई साउन १६ गते सम्मान गर्ने पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि...

लागूऔषधसहित एक जना पक्राउ

तनहुँ/तनहुँ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडक खण्डमा विशेष जाँचका क्रममा लागूऔषधसहित पोखरा महानगरपालिका–१६ बस्ने २४ वर्षिय सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...

भाडादर पालना गर्दैनन् सवारी चालक

बागलुङ/एक वर्षअघि यातायात भाडादर समायोजन गरिंदा सदरमुकामदेखि गलकोटको हटिया बजार पुग्ने भाडा ५ सय ६० रुपैयाँ तोकियो । तर, कुनैपनि गाडीले तोकेको भाडामा यात्री लगेनन् । अधिकांसले ६ सयदेखि ६ सय ५० रुपैयाँ भाडा असुल...

फेदीखोलाका विद्यालयमा कोदोको परिकार अनिवार्य

स्याङ्जा/फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू दिवा खाजामा अनिवार्य गरेको छ । प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट विद्यालयमा लागु हुने गरेर कोदोको ढिँडो, मःम, तावा रोटी,...

-->